तोडियो गंगनम स्टाइलको रेकर्ड

दुई दिनमै १३ करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको छ । दक्षिण कोरियाली पप ब्याण्ड ब्याक पिंकको याे गीत सबैभन्दा छाेटाे समयमै यति धेरै चर्चित बनेकाे हेा । पपस्टार साईको कीर्तिमान गीत गंगनम स्टाइलको रेकर्ड तोड्नका लागि यो गीतले केवल २ दिन १४ घण्टा मात्र लियो … Continue reading तोडियो गंगनम स्टाइलको रेकर्ड